विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन् । ७ मन्त्री र २ राज्यमन्त्रीसहित उनले आज सरकार विस्तार गरेका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लीलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा [...]