आज बस्ने मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव नियुक्ति गर्ने
तातो खबर
२०८१ भाद्र १३
काठमाडौं / आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने जनाइएको छ। मुख्यसचिव लिलादेवि गड्तौला ३५ दिने पदावधि भदौ १५ गते [...]