१८ असोज, चामे । कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला प्रशासन कार्यालय, मनाङ ९३ दशमलव ५० अङ्क सहित अति उत्कृष्ट’ ठहरिएका छन् । कार्यसम्पादन मूल्यांकनमा मनाङ सहित ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷८०मा गरेको मूल्यांकन सम्झौता बमोजिम [...]