हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएकाे छ । आज बिहान मनहरी – ७ स्थित पेन्चेमा छिरेकाे जंगली हात्तीले २ वटा घरमा क्षति गरेकाे छ । बिहान ३:१५ बजेकाे समयमा जंगलबाट गाउँ छिरेकाे हात्तीले पेन्चेका भरतराज पाठकको पक्कि, एकतले माथि जस्ताले छाएको घरमा राखेको [...]