२३ वर्षीय हिरालाल पशुझैँ थुनिएर बाँचिरहेका छन्
तातो खबर
२०८० फाल्गुन १५
मन्जिता मैनाली हेटौंडा– उनी बोल्न सक्दैनन् न उनको मानसिक सन्तुलन नै ठीक छ । मनहरी गाउँपालिका–१ का २३ वर्षीय हिरालाल श्रेष्ठ पशुझैं खोरमा थुनिएर बाँचेको लामो समय भयो । उनको मानसिक अवस्था ठीक नभएको र अन्य उपचार गर्दासमेत ठीक नभएपछि परिवारले घर नजिकै ब्लकले बनाएको [...]