हेटौंडा– हेटौंडामा चैत २ गते शुक्रबारबाट आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले बागमती प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो । ‘पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नाराका साथ चैत ६ [...]