तातोखबर, मकवानपुर : मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता पुस २८ गते सुरु भइ माघ १ गते समापन हुने समितिका संयोजक हिरा स्याङ्तानले शुक्रबार पत्रकार सम्मेलन मार्फत [...]