मंगलदीप सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम हुने
तातो खबर
२०८० चैत्र ४
थाहा – ललितपुर जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारी संस्थाको सदस्य सेवा केन्द्र शिखरकोटको ब्यवस्थापनमा आगामी चैत्र १० गते [...]