गाजा यतिखेर युद्धको चपेटामा रहेको छ। इजरायलले लगातार आक्रमण गरिरहँदा गाजाध्वस्त भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यतातिर इजरायलको लगातारको आक्रमणले गाजावासीहरू शरणार्थी जीवन भोगीरहेका छन् भने उनीहरु सँग पर्याप्त खाना र पानि नहुँदा अवस्था थप जटिल बनेको छ। संयुक्त राष्ट्रसङ्घले गाजामा कम्तीमा पाँच लाख ७६ [...]