काठमाडौं, ७ मंसिर / देशका कुनै पनि नगर क्षेत्रभित्र बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्था दर्ता गर्न नपाईने भएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयद्वारा प्रदेश र स्थानीय सरकारलाई आज त्यस्ता सहकारी दर्ता गर्ने नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको [...]