काठमाडौं – नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न २५ वटा टोली पठाउने भएको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । उनका अनुसार, बैठकले १०–१० जनाको रहने [...]