भियतनाममा बाढी पाँच जनाको मृत्यु, चार जना बेपत्ता
तातो खबर
२०८० भाद्र २८
ततोखबर / उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएका, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका [...]