राजतन्त्र फाल्नमा भारतीय खुफिया एजेन्सी रॉ को भुमिका – प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतको भुमिका
तातो खबर
२०८० मंसिर ४
तातोखबर / नेपालमा आजको दिनमा राजसंस्थाको पुन:स्थापनाका लागि माग बढेको छ । प्रदर्शन हुने ठाउँमा सरिक व्यक्तिहरूको हातमा ताज छ र उनिहरूले अन्तिम राजा ज्ञानेन्द्रको चित्रसहितको टी–शर्टमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ नारा लेखिएका छन्। २०६५ जेठ १५ मा देशबाट राजतन्त्रलाई आधिकारिक [...]