तातोखबर, काठमाडौं / सरकारले आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र सम्बन्धित पक्षलाई [...]