भरतपुरमा बोराभित्र दुईजना महिला र पुरुषको शव फेला
तातो खबर
२०८० मंसिर ६
चितवन । चितवनको भरतपुरमा हात खुट्टा बाँधेर बोराभित्र राखेर फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ । बुधबार दिउसो महानगरपालिका वठा नम्बर १२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गमा रहेको पुलमुनि महिला र पुरुषको शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शवको मुखमा [...]