तातोखबर, काठमाडौं / लघुवित्तको विकल्प नभएको भन्दै लघुवित्त प्रणालीलाई बचाउन सांसद भगवती चौधरीले सम्बन्धित सबैसँग आग्रह गरेकी छिन्् । सहि रुपमा सञ्चालन हुने लघुवित्तले देशको अर्थतन्त्र उकास्न र गरिबी हटाउन टेवा पुग्ने भन्दै उनले यस्तो आग्रह गरेकी हुन् । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न [...]