तातोखबर, काठमाडौँ / धादिङको थाक्रे गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । चालक सहित ५ जना घाइते भएका छन्। नौबीसेबाट काउलेका लागि हिँडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे-८ काउलेका ८० वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी [...]