काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ । नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार जसपा सरकारमा सहभागी हुनेछ । र, [...]