सासुलाई बोक्सी आरोप लगाएर दुर्व्यवहार गर्ने बुहारी पक्राउ
तातो खबर
२०८० आश्विन ५
गोर्खा – ७२ वर्षीया सासुलाई विगत १५ वर्षदेखि बोक्सी आरोप लगाएर दुर्व्यवहार गर्ने गोरखाकी एक बुहारी पक्राउ परेकी छन्। बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको भन्दै पीडितको जाहेरी दिएपछि शहिदलखन गाउँपालिका–६ बतासेकी चमेली भनिने बिपना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीलाई हिरासतमा राखी बिहीबार ‘बोक्सीको आरोप’ [...]