अमेरिका, १६ मंसिर / विश्वभर आर्थिक मन्दिको प्रभाव बढीरहेको बेला व्यवसायीहरु चनाखो हुनु पर्नेमा अमेरिकामा बसोबास गर्ने नेपालीले बीमा सुरक्षा प्रणाली अपनाउन आग्रह गर्न थालेका छन् । अमेरिकामा बीमा अभिकर्ताको रुपमा काम गर्दै आएका अनु तामाङलगातका नेपालीले बीमा प्रणालीमा जोडिएर आर्थिंक सुरक्षा अपनाउन आग्रह गरेका [...]