बिदेशी मुद्रा सहित हेटौंडाबाट एक जना पक्राउ
तातो खबर
२०८० आश्विन १
हेटौंडा – हेटौंडा उपमहानगरपालिका रातोमाटेबाट बिदेश मुद्रा सहित एक जना पक्राउ परेका छन् । उनीबाट प्रहरीले नेपाली रुपैयाँमा परिबर्तन गर्दा हुने रकम २३ लाख ३८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । हेटौडातर्फ बाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको [...]