विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा
तातो खबर
२०८० आश्विन ४
सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती र विज्ञानलाई नै चुनौती दिने गरेका छन् । यस्तै एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ । [...]