काठमाडौं, ६ फागुन / बालअधिकारको प्रत्याभूति बिना ‘नयाँ विश्व’ सम्भाव नभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाऔं’ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ‘ग्लोबल एसेम्ब्ली अन चाइल्ड राइट्स’ कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् । कन्सोर्टियम नेपालको [...]