हेटौंडा – श्रमिक बालबालिकाको सहभागिता तथा बाल श्रम न्यूनीकरण सम्बन्धि सोमवार हेटौंडामा सरोकारवालाबिच छलफल भएको छ । गैसस महासंघ नेपाल जिल्ला शाखा मकवानपुर र आसमान नेपालको संयुक्त आयोजनामा छलफल कार्यक्रम भएको हो । हेटौंडाको शहरभित्र रहेका गाउँ–गाउँमा अझैं पनि बालबालिकाको अवस्था चिन्ताजन रहेकोप्रति सरोकारवालाहरुले चिन्ता [...]