हेटौंडा – हेटौंडा-२ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्रीका लागि आवश्यक सूचकहरु पुरा गर्दै आएको यस विद्यालयले बालमैत्री घोषणाका लागि थप काम समेत गरेर बालमैत्री बिद्यालयका २६ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले शुक्रबार [...]