बागमती सफाइ महाअभियान १२ औँ वर्षमा, सोचे अनुसार उपलब्धि हाँसिल हुन सकेन
तातो खबर
२०८१ जेष्ठ ५
काठमाडौं / बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरि १२ औँ वर्ष प्रवेश गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ बागमती सफाइ महाअभियान शुरु भएको थियो। तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार दुई घण्टा वाग्मती [...]