तातोखबर, मकवानपुर / बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका छन्। बैठक यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने तय भएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक [...]