(काठमाडौं, १३ मंसिर) / काठमाडौं महानगरपालिकाले २९ औं स्थापना दीवसको अवसरमामा महानरस्तरीय बाँसुरी बादन प्रतियोगता आयोजना गर्ने भएको छ । काठमाडौं महानगरले आगामी मंसिर २७ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । आफ्नो स्थापनाको अवसरमा पारेर आयोजना गर्न लागिएको उक्त बाँसुरीबादन प्रतियोगिताका लागि प्रतियोगी दर्ता [...]