ताताेखबर, काठमाडौँ / काठमाडौँ महानगरपालिकाले ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई ३५ दिनभित्र कर बुझाउनका लागि पत्राचार गरेको छ । लामो समयदेखि बहाल कर तिर्न आलटाल गरेकाले काठमाडौँ महानगरले पत्र लेखेको हो । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर नतिरेको महानगरले जनाएकाे छ । ‘पिपुल्स [...]