धरान – धरान उपमहानगरपालिका–१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएका तीन वटा बस दुर्घटनामा परेका छन्। नवलपुरबाट विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अन्य २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर [...]