बसले माेटरसाइकललाई ठक्कर दिँदा १ जनाकाे मृत्यु
तातो खबर
२०८० मंसिर २२
हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् । सोमबार बिहान ११:२० को समयमा पथलैयाबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशाबाट आउदै गरेको ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई [...]