बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार
तातो खबर
२०८१ जेष्ठ ३२
बारा / बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका-३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराले जानकारी दिएको छ । उनलाई पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ । उक्त घटना आज साँझ ५ बजेतिर भएको हो [...]