अमेरिकाले गाजामा मानवीय सहायताका लागि अस्थायी बन्दरगाह निर्माण गरेको छ। गाजामा बढ्दो भोकमरी र मानवीय संकटमा सहयोगका लागि अमेरिकाले तटीय क्षेत्रमा तैरिने अस्थायी बन्दरगाह निर्माण गरेको हो, जहाँ अमेरिकाले ठूला कार्गो जहाजमार्फत् खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेछ । अमेरिकाले अस्थायी संरचना तयार भएको [...]