उकालो लाग्दै सुनको मूल्य, अझै बढ्ने अनुमान
तातो खबर
२०८० मंसिर १७
तातोखबर, काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढेर प्रतितोला एक लाख २० हजार ८०० पुगेको छ। आइतबार छापावाल सुन यसै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता शुक्रबार [...]