तातोखबर, काठमाडौं / इलाम-२ र बझाङ-१ मा हुन गैरहेको उपनिर्वाचनका लागि आज (बुधबार) मध्यरातदेखि प्रचारप्रसार गर्न नपाईने भएको छ । वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । [...]