१९ खर्बको बजेट आउँदै : कर्मचारीको तलब नबढ्ने, पूर्वलडाकुलाई प्याकेज
तातो खबर
२०८१ जेष्ठ १५
तातोखबर, काठमाडौं / मुलुकको ७३औँ बजेट २०८१/०८२ आज सार्वजनिक हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ। आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको [...]