ओलीको बजेटप्रति असन्तुष्टि : छलफल गरेको भए अझ राम्रो हुन्थ्यो
तातो खबर
२०८१ जेष्ठ २०
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको तर छलफल गरेको भए अझ राम्रो हुन्थ्यो भनेर टिप्पणी गरेका छन् । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीले बजेटप्रति एमालेको असन्तुष्टि हो भन्ने प्रश्नको जवाफमा उनले असन्तुष्टि [...]