मौसम परिवर्तनसँगै इन्फ्लुएन्जा(फ्लु) संक्रमणको जोखिम
तातो खबर
२०८० फाल्गुन २६
तातोखबर / चिसो मौसम सकिएर भर्खरै गर्मी मौसम सुरु हुने क्रम रहेको छ। प्राय मौसम परिवर्तन हुने समयमा धेरै जसो इन्फ्लुएन्जा (फ्लु) को संक्रमण देखिने गर्छ। जटिल प्रकारको स्वास्थ्य समस्या नभए पनि इन्फ्लुएन्जाको संक्रमणपछि एक हप्तासम्म धेरैमा सामान्यदेखि जटिल प्रकारको स्वास्थ्य समस्या देखिने गर्छ। के [...]