काठमाडौं / फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ। शनिबार राति डेकाथलन एरिनामा भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले हराएको हो। पिएसजीको जितमा औसमाने डेम्बेले र फावियन लुइजले गोल गरे। उपाधिसँगै पिएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद् बिदाइ गरेको छ। फाइनलमा भने [...]