काठमाडौँ / महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ। सअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवाप्रदायक जस्तै भीमपे, पेटीएम, गुगलपे आदिका माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी [...]