काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारले आगामी वर्षका लागि ल्याइएको बजेटमा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै बजेट र नीति तथा कार्यक्रम संसदमा छलफल नै नभएको र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेको अपजस लिनु पर्ने खालका कुनै पनि कार्यक्रम [...]