दारी ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्दै, टिम दर्ता फारम खुल्यो
तातो खबर
२०८१ श्रावण १७
काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा चर्चित युवाहरुको समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। आजदेखि दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले टिम दर्ता खुलाएको छ । यहि मिति २०८१ भाद्र १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले [...]