राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ प्रशिक्षक पाउने
तातो खबर
२०८१ भाद्र १४
काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थालेको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो । अब नेपाली राष्ट्रिय [...]