मिस्टर मकवानपुर प्रतियोगितामा सहभागी हुन चाहानेका लागी फारम खुल्ला
तातो खबर
२०८० आश्विन १
मकवानपुर – हेटौडामा आगामी असोज १३ गते हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहाने ईच्छुक खेलाडीहरुको लागी फारम खुल्ला गरीएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुन गैरहेको यस प्रतियोगितामा सहभागी हुन चाहानेहरुले यही असोज १० गते भित्र फारम भरी [...]