काठमाडौँ / नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको आफ्नो तेस्रो खेलमा पनि पराजित भएका छन्। समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २-० को सोझो सेटमा पराजित भएका हुन्। १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए। २० मिनेटको [...]