काठमाडौं, ३ माघ / लामो समयदेखि टुङ्गो लाग्न नसकेको प्रहरी समायोजन प्रकृया टुङ्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका सुरक्षा अधिकारीसँगको छलफलमा प्रम दाहालले त्यस्तो निर्देशन दिएका हुन् । आज आफ्नै निवासमा सहभागी गृहमन्त्री श्रेष्ठसहित [...]