तातोखबर, जनकपुर / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफल तीव्र पारिएको बताएका छन्। जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता दिन गम्भीर भएर छलफल तीव्र बनाइएको बताए। पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन [...]