तातोखबर, काठमाडौँ / डिउटी सकेर पेस्तोल बुझाउने क्रममा प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी भीमप्रसाद ढकालले गोली चलेको पुष्टि गर्दै केही मान्छे घाइते भएको प्रारम्भिक सूचनालाई पुष्टि गरेका छन् । डिउटी सकेर इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ पेस्तोल बुझाउन कोर्टमा पुग्दा गोली [...]