बाढीपहिरो : ७८ जनाको ज्यान गयो, १० करोडभन्दा बढीको क्षति
तातो खबर
२०८१ असार २५
काठमाडौं / मनसुनका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने हाल सम्म रु १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ७८ [...]