मेरिना इम्पेक्सले प्रभु क्यापिटलका ग्राहकका लागि विशेष छुट दिने
तातो खबर
२०८० मंसिर १८
काठमाडौं : मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टर र प्रभु क्यापिटल लिमिटेडका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका [...]